अत्यधिक गर्मीकै कारण स्पेन र पोर्चुगलमा १५ सय बढीको मृत्यु

युरोपेली देशहरु उच्च तापक्रम वृद्धिको चपेटामा छन् । जसका कारण तातो हावा र वन डढेलोका घटना बढेका छन् । उच्च तापक्रम वृद्धिसँगै चलेको तातो हावाका कारण स्पेन र पोर्चुगलमा मात्रै विगत केही दिनमा १ हजार ५ सय जनाभन्दा बढीको मृत्यु भएको छ । पोर्चुगलमा अत्यधिक उच्च तापक्रमका कारण १ हजार जनाभन्दा बढीको मृत्यु भएको बताइएको … Continue reading अत्यधिक गर्मीकै कारण स्पेन र पोर्चुगलमा १५ सय बढीको मृत्यु